Registration Open

Nov. 21, 2023

रजिष्ट्रेशन खुला:

प्रधानाध्यापक, विभागिय प्रमुख तथा शिक्षकहरुको पेशागत विकासका लागि काठमाण्डौ विश्वविद्यालय स्कूल अफ एडुकेशनद्वारा विभिन्न छोटो समयका कोर्सहरु सञ्चालन हुन गइरहेको छ । इच्छुक महानुभावहरुले आफुलाई इच्छा लागेको कोर्समा रजिष्ट्रेशन गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।